+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

अर्घाखाँचीको मालारानीमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ११:४१

३ जेठ, काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका दलबहादुर भट्टराई ८२८३ मतका साथ जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पदम क्षेत्रीले ६७२६ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकी दीपा पोख्रेल विजयी भएकी छन् । उनले ८१५५ मत ल्याइन् । उनकी प्रतिस्पर्धी कांग्रेसका शोभाखर खनालले ६६५७ मत ल्याए ।

यो पालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?