
२८ पुस, काठमाडौं । तारगाउँ रिजेन्सी होटलले ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।
२६ पुस मंगलबार बसेको सञ्चालक समितिकेा बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजारको ८.४२ प्रतिशतले हुन आउने १५ करोड ८८ लाख ७६ हजार १२६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीकोे प्रस्तावित लाभांश आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4