
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा तापक्रम ३७ डिग्रीसम्म पुगेको छ र गर्मीले मानिसहरूलाई सताएको छ।
- मनसुनको आगमनसँगै वर्षाले केही राहत दिए पनि दिउँसोको गर्मी जारी छ।
- आइसक्रिम, कुल्फी र चिसो पेय पदार्थको व्यापार बढेको छ।
२७ जेठ, विराटनगर । केही दिनयता विराटनगरमा तापक्रम बढ्दो छ ।
मनसुनको आगमन भएपनि बीचमा रोकिएकाले साँझ बिहान दिउँसोको प्रचण्ड गर्मीले यहाँका सबैलाई सताएको छ ।
आज मोरङको उच्चतम तापक्रम लगभग ३७ डिग्रीसम्म पुगेको छ ।
गर्मी छल्नका लागि मानिसहरु छाता ओढेर सडकमा हिँडिरहेका छन् । पछिल्लो समय आइसक्रिमदेखि कुल्फी र चिसो पेय पदार्थको व्यापार पनि ह्वात्त बढेको छ ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4