विराटनगरको रथयात्रा (फोटो फिचर)
२० भदौ, विराटनगर । विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ।...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।