कोलकाताबाट कार्गो रेल विराटनगर आइपुग्दा निजी क्षेत्रमा उत्साह
नेपाल-भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयातित कच्चापदार्थ बोकेको कार्गो रेल पहिलो पटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुग्दा निजी क्षेत्र उत्साहित भएको...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।