शिक्षकलाई झुक्याएर नदीतिर भाग्ने ‘केटो’, त्रिशूलीको छालमै देख्यो भविष्य
विदेशमा सीप, अनुशासन र अनुभव बटुलेर फर्केर केही निर्माण गर्ने साहस धेरैमा हुँदैन, तर सम्भव छ भन्ने प्रमाण उद्धबजस्ता मानिसहरू नै हुन् ।
२०८२ पुष २ गते २१:१०