+
+
Shares

‘बोल्ड’ अवतारमा देखिइन् सन्नी लियोनी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते ६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री सनी लियोनीले सामाजिक सञ्जाल फेसबुकमार्फत कफी रङको लामो वन–पीस पहिरनमा नयाँ 'बोल्ड' तस्वीर सार्वजनिक गरेकी छिन्।
  • सनीले न्यूड मेकअपसहितको यो अवतारमा देखिएकी हुन्, जसलाई फ्यानहरूले सामाजिक सञ्जालमा प्रशंसा गरेका छन्।
  • उनी हाल विभिन्न फिल्म तथा ओटीटी परियोजनामा सक्रिय छिन् र आफ्ना व्यक्तिगत तथा व्यावसायिक गतिविधि साझा गर्दै आएकी छिन्।

काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनीले  आफ्नो नयाँ तस्वीर सार्वजनिक गरेकी छिन्, जसमा उनी ‘बोल्ड’ अवतारमा देखिएकी छिन् ।  आफ्नो  सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी सो तस्वीरहरुमा उनी कफी रङको लामो वन–पीस पहिरनमा ‘बोल्ड’ देखिएकी हुन् ।

उक्त पहिरनसँगै उनले न्यूड मेकअप गरेकी छिन्, जसले उनको लुकलाई अझ निखारेको छ  ।

आफ्ना बोल्ड भूमिकाका कारण चर्चामा रहने सनीको यो अवतारलाई फ्यानहरूले खुब मन पराएका छन् । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेका छन्, जहाँ धेरैले उनको यो बोल्ड लुक र पहिरनको प्रशंसा गरेका छन् ।

सनी लियोनी हाल विभिन्न फिल्म तथा ओटीटी परियोजनामा सक्रिय छिन् । उनी अभिनयसँगै सामाजिक सञ्जालमार्फत आफ्ना व्यक्तिगत तथा व्यावसायिक गतिविधि साझा गर्दै आएकी छन् ।

तस्वीरहरु:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?