२२ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् ।
चारदिने जापान भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्री, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी लगायतले स्वागत गरेका थिए ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेलसहितको नेपाली प्रतिनिधिमण्डल नेतृत्वको टोली सोमबार जापान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4