+
+
Shares

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी

दाङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक फराकिलो मतले विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक दाङ–१ बाट २७ हजार ३२२ मतान्तरले विजयी भएका छन्।
  • पाठकले ४२ हजार ६ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका याेगेन्द्र चौधरीले १५ हजार २८० मत पाएका छन्।
  • नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले ४ हजार ९६५ र एमालेका रेवतीरमण शर्माले ६ हजार ८२५ मत प्राप्त गरेका छन्।

२३ फागुन, दाङ । दाङ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक फराकिलो मतले विजयी भएका छन् ।

पाठकले नेपाली कांग्रेसका सह-महामन्त्री याेगेन्द्र चाैधरीलाई २७ हजार ३२२ मतान्तरले पछि पर्दै जित निकालेका हुन । उनले ४२ हजार ६ सय २ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी चौधरीले १५ हजार २८० मत प्राप्त गरेका हुन ।

त्यस्तै अर्का प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले मत ४ हजार ९६५ मत प्राप्त गरेका छन् भने एमालेका रेवतीरमण शर्माले ६ हजार ८२५ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?