२२ चैत, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ खुवाएका हुन् । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्दैछन् ।
आजको प्रतिनिधिसभा बैठकबाट ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए ।
गत शुक्रबार उम्मेदवारी दर्ताको दिन अर्यालको मात्र उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।
शीतलनिवासमा आयोजित शपथ समारोहका केही तस्वीरहरू–



















१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4