News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थिति खोजेर नाराबाजी गरेका छन्।
- सभामुखले विपक्षीको विरोधका बीच दोस्रो बैठक अगाडि बढाएका छन्।
- पहिलो बैठक विपक्षीको विरोधका कारण स्थगित भएको थियो।
७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।
प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।
स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।
अहिले विपक्षीहरू संसद्मा नाराबाजी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4