+
+
Shares

चीनले नेपाललाई २० लाख अमेरिकी डलर सहयोग पठाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले नेपाललाई राहत सामग्री बोकेका दुई कार्गो विमान र सुरुङसम्बन्धी विज्ञ टोलीसँगै २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।
  • परराष्ट्रमन्त्री शिशिर खनालले चीनको सहयोगबारे जानकारी दिँदै अन्य दलले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।
  • भारतले यसअघि राहत सामग्री पठाइसकेको छ र अन्य आवश्यक सहयोग गर्ने बताएको छ ।

१३ भदौ, काठमाडौं । चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।

यसअघि अन्य दले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले राहत सामग्री पठाइसकेको छ । अन्य आवश्यक सहयोग गर्ने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?