News Summary
Generated by OK AI. Editorially reviewed.- खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ।
- उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाएका छन् र दाउरा बालेर खाना बनाएका छन्।
२५ भदौ, काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ ।
ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाएका छन् ।
उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाउनुका साथै दाउरा बालेर खाना बनाएका छन् भने सडकमै बसेर खाना खाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4