+
+
Shares

कांग्रेस संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते ८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बिहान साढे आठ बजे बस्दै छ।
  • बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
  • आइतबार सभापति गगनकुमार थापाले सरकार सञ्चालनबारे दलको धारणा सार्वजनिक गर्दै प्रश्नहरू उठाएका थिए।

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बिहान साढे आठ बजेका लागि तय भएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए ।

जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?