+
+
Shares

प्रधानमन्त्रीको सचिवालयमा सरकारी मामिला समन्वय संयोजकको जिम्मा अधिकारीलाई

प्रधानमन्त्री बालेन शाहको सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी विशाल अधिकारीले पाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहको सचिवालयमा विशाल अधिकारीले सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी पाएका छन्।
  • यसअघि उनी प्रधानमन्त्रीको सचिवालयमा स्वकीय उपसचिव थिए।

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी विशाल अधिकारीले पाएका छन्। यसअघि स्वकीय उपसचिव रहेका उनले अहिले सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी पाएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?