+
+
Shares

वीरेन्द्रनगरमा २७ वर्षीया महिला मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मनिकापुरमा २७ वर्षीया सरस्वती गिरी वली सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परिन् ।
  • नेपाल प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

३० कात्तिक, सुर्खेत । सुर्खेतमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।

वीरेन्द्रनगर नगरपालिका–१० मनिकापुर बस्ने २७ वर्षीया सरस्वती गिरी (वली) आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?