३० कात्तिक, विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको कोशी प्रदेश अधिवेशन मिति सरेको छ ।
यसअघि ४ मंसिरमा गर्ने तयारी थियो । तर तयारी नपुगेपछि १७ र १८ मंसिरमा अधिवेशन गर्ने गरी मिति तय गरिएको हो ।
देउवा समूहका नेता भुपेन्द्र राईका अनुसार केन्द्रीय सदस्यहरूको उपस्थितिमा सोमबार विराटनगरमा बसेको बैठकले अधिवेशनको नयाँ मिति तय गरेको हो ।
अधिवेशनको उद्घाटन देउवाले गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4