२ मंसिर, रोल्पा । रोल्पामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ जारखोलाका वर्ष ४५ कि दिलकुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
खड्का घर नजिकैको भिरमा खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4