११ मंसिर, काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको भाउ बढेको देखाएको हो ।
आज शुक्रबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो औसत १ सय ६५ रुपैयाँ बढेको छ । हिजो बिहीबार अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो ।
आज शुक्रबार भने अम्बा थोकमा प्रतिकिलो न्यूनतम २ सयदेखि अधिकतम ३ सय र औसत २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4