तेल, शक्ति र सार्वभौमसत्ता : मध्यपूर्वको राप र नेपालको भविष्य
‘ऊर्जा स्वाधीनता’ नै नेपालको असली ‘सार्वभौमसत्ता’ हो। २०७२ सालको नाकाबन्दीमा हामीले जुन सास्ती भोग्यौं, त्यो तेलको परनिर्भरताकै कारण थियो। यदि हामीले अहिले नै तयारी गरेनौं भने भविष्यमा हुने कुनै पनि ठूलो अन्तर्राष्ट्रिय युद्धले नेपाललाई ‘कोमा’ मा पुर्याउन सक्दछ।
कम्युनिस्टहरूको पराजय : अनुदारवादी भाष्य र पुनरागमनको सम्भावना
जनताले कम्युनिस्टहरूलाई २०७४ मा जुन मौका दिएका थिए त्यसलाई सम्हाल्न नसकेपछि पिठ्युँ फर्काए । यसपालि पार्टी सदस्य भन्दा समानुपातिक मत कम आएका ठाउँ पनि देखिए ।
संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा
जनमत पार्टीका अध्यक्ष सीके राउतले भनेका छन्, ‘संसदीय राजनीतिबाट सन्न्यास लिने, संघर्षको राजनीति जारी राख्ने।'
समानुपातिकबाट दोहोरिए ५ विधायक
समानुपातिक निर्वाचन प्रणालीबाट पाँच जना पूर्वविधायक प्रतिनिधिसभा सदस्यमा दोहोरिने भएका छन् । उनीहरू हुन्- नेकपा एमालेबाट रामबहादुर थापामगर ‘बादल’ र पद्मा अर्याल, नेपाली कांग्रेसबाट अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे तथा नेपाली कम्युनिस्ट पार्टीबाट बलावती शर्मा ।
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण दस्ता नियुक्त
२ चैत, अर्घाखाँची । अर्घाखाँची जिल्लामा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२’को औपचारिक शुभारम्भ गरिएको छ । वन डढेलो नियन्त्रण तथा...
ट्रेन्डिङ
घरबाट निस्किएकी छोरी फर्किनुपर्छ
हरेक दिन सुरक्षित रहन संघर्ष गर्नुपर्ने, हरेक कदममा सतर्क रहनुपर्ने र यति गर्दागर्दै पनि कहिल्यै सुरक्षित महसुस नहुने यो...
स्वस्थ जीवनका लागि किन महत्वपूर्ण छ सुत्ने सही तरिका ?
सुत्नु जीवनशैलीकै एउटा हिस्सा हो । हामी कसरी सुत्छौं वा कुन आसनमा सुत्छौं, कतिबेला...
