रोल्पा थवाङको जेम्नेटामा काठका टुक्राले छाएको घर । टीन, खर र टाएलको बिकल्पमा उक्त क्षेत्रमा काठका टुक्राले घर छाउने गरिएको छ । तस्वीरः कुलदीप न्यौपाने