विश्वकप क्रिकेटमा स्कटल्याण्ड विरुद्धको खेल जितेपछि अफगानिस्तानका सपुर जद्रान । ४ बलमा ४ रन चाहिएकोबेला उनले अन्तिम ओभरको तेस्रो बलमा चौका हान्दै रोमाञ्चक जित दिलाए । तस्वीर : आईसीसी