+
+

कट्रिनाले आलियालाई भनिन् ‘विकिनीमा तिमी सेक्सी’

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १८ गते १०:१५

katrina-aliya

मुम्बई । पछिल्लो केही दिन यता बलिउडमा आलिया भट्टको विकिनीले निकै चर्चा पाएको छ । बलिउडमा आयोजना हुने फिल्मी कार्यक्रममा मात्रै हैन समाजिक सञ्जालमा समेत आलियाको गुलाबी रंगको विकिनी चर्चाको विषय बन्यो ।

चलचित्र ‘सान्दार’को प्रचार प्रशार सुरु भए लगत्तै चलचित्र निर्माण युनिटले आलियाको विकिनी पोज सार्वजनिक गरेको थियो । यद्यपि आलियाले भने आफ्नै शरीर अझै विकीनीका लागि योग्य भईनसकेको बताएकी छिन् ।

तर, कट्रिना कैफेले एक कार्यक्रममा भेटेरै आलियालाई भनिन् ‘तिमीलाई विकीनी निकै सुहाउदो रहेछ ।’ कटि्रनाले त्यसो भनेपछि आफुमा आत्मविश्वास बढेको आलियाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?