+
+

माटोको ढिस्कोले पुरिएर २ युवतीको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते ८:२२

१८ असोज, दाङ । देउखुरीमा माटोको ढिस्कोले पुरिएर दुई युवतीको ज्यान गएको छ ।

घर पोत्ने कमेरो माटो लिन आईतवार बेलुकी गंगापरस्पुर गाविस ६ फुस्रेखोला गएका गढवा एक आँटिपकर निवासी २१ वषिर्या प्रबिता चौधरी र गढवा दुई दुमालगाउँकी २३ वषिर्या प्रतिमा कुमालको ज्यान गएको हो ।

चौधरी र कुमाल दुबैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?