+
+

कसको माया जालमा परिन् सम्पदा ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते १०:१३

sampada

काठमाडौं । लोकदोहोरी तथा आधुनिक गायिका गीता भट्टराइले ‘माया जालमा परेँ’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् । तीन बर्ष अघि ‘जोवन ढल्कियो’ नामक एल्बम सार्बजनिक गरेकी गीता पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा छिन् ।

अघिल्लो महिना ‘भुल्नै गाह्रो भो’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी गीता अहिले नयाँ लोकदोहोरी गीत लिएर आएकी छिन् ।

हालै सार्बजनिक गीतमा गीतालाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् । बाबुराम बोहराको शब्द र खुमन अधिकारीको संगीत रहेको भिडियोलाई शंकर बिसिले निर्देशन गरेका हुन् ।

सार्बजनिक भिडियोमा सम्पदा बाँनिया र बाबुराम बोहराले अनस्त्रिmन रोमान्स समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?