+
+

सिड्नीमा रमाउँदै शिव श्रेष्ठ

राजन घिमिरे राजन घिमिरे
२०७३ वैशाख २७ गते १५:५६

Shiva shrestha (1)

एक्शन किंग अभिनेता शिब श्रेष्ठ हत्पत खुल्दैनन् । अझै त्यसमाथि सामाजिक संन्जालबाट त उनी निकै टाढा नै बस्न रूचाउँछन् । नेपालमा रहँदा उनी कुनै सार्वजनिक समारोहतिर आए भने समाचार नै बन्ने गर्छ । यसरी निकै रिर्जब बस्ने र त्यति जनमानसमा सजिलै नभिज्ने यी नायकले अष्ट्रेलियामा भने गजब नै गरे ।

अष्ट्रेलियाको सिड्नीमा आफ्नो नातिको पास्निमा सहभागी हुन आएका उनको स्वतन्त्रता र तस्बिरहरू हेर्दा लाग्छ नेपालमा बाँधेको र पोको पारेको मन उनले यहाँ आएर फुकाएका छन ।

खासै त्यति कुरा पनि गर्न नचाहने शिबलाई सिड्नीमा नै रहेका हांस्य कलाकार राजाराम पौडेलले साथ दिएका छन । अरू के के कुराले शिबलाई यसरी खुलायो ? त्यो उनले गोप्य राखेता पनि एउटा कुरा चाहिं पक्कै हो कि पारिवारिक सन्तोष मिलेको छ उनलाई सिड्नीमा । शिबले सिड्नी घुमफिर गरेका यी केही तस्बिरहरू ।

Shiva shrestha (2)

Shiva shrestha (3)

Shiva shrestha (4)

Shiva shrestha (5)

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?