+
+

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २९ गते १६:४०

KP Oli२९ असार, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ भएको भेटमा परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । माओवादीले मंगलबार मात्र सरकार छाडेको थियो भने संसदमा कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?