+
+

काठमाण्डौमा यसरी छल्कियो राखी सावन्तको जवानी(२० तस्बिर)

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते २३:४०

Rakhi Sawant (18)
‘आमी तोमार होती शाही’ नामक बंगाली चलचित्रको छायांकनका लागि अहिले बलिउड आइटम गल राखी सावन्त नेपालमा छिन् । काठमाण्डौको एक स्थानमा सेट लगाएर यो चलचित्रको एक आइटम गीतको छायांकन भैरहेको छ ।

आइटम गीतका लागि नेपाल आएकी राखी सोमबार मुम्बई र्फकनेछिन् । तर, चलचित्रको अन्य केही गीतको छायांकन भने मुस्ताङमा गरिनेछ । राखी सावन्तले आइटम नृत्य गरिरहेको स्थानमा अनलाइनखबरको टोली पुग्दा राखी हट जवानीको कमाल देखाउनमै व्यस्त थिइन् । Rakhi Sawant (1)Rakhi Sawant (2)Rakhi Sawant (3)Rakhi Sawant (4)Rakhi Sawant (5)
कोरस र बार दर्शकको दृश्य शनिबार नै खिचिएकाले आइतबार राखी मात्र क्यामेराका अगाडि नृत्य गर्दै थिइन् । बलिउडमा समेत हट पहिरन लगाएर सधै चर्चामा रहने यी सुन्दरी आइटममा पनि आफ्नो नृत्य र जवानीको जादु छर्न तल्लिन थिइन् । राखी विवादास्पद बयानका कारण पनि सधै बलिउड मिडियामा छाउने गरेकी छिन् ।
Rakhi Sawant (6)Rakhi Sawant (7)Rakhi Sawant (8)Rakhi Sawant (9)Rakhi Sawant (10)Rakhi Sawant (11)Rakhi Sawant (12)Rakhi Sawant (13)Rakhi Sawant (14)Rakhi Sawant (15)Rakhi Sawant (16)Rakhi Sawant (17)Rakhi Sawant (20)Rakhi Sawant (21)छायांकन सेटमा केही कडा स्वभाव देखाउने राखीको पहिरनले पनि आइटम गीतमा उनी खुबै खुलेकी छिन् भन्ने वुझ्न गाह्रो पर्दैनथ्यो ।

तस्बिरः कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?