Comments Add Comment

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा राजनीतिक सहमति खोजिने

cabinet-meeting-810

१४ माघ, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनबारे राजनीतिक तहमै सहमति खोजिने भएको छ ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकमा आयोगको प्रतिवेदनबारे छलफल भएको छ । तर, राजनीतिक तहमा छलफल आवश्यक रहेको भन्दै बैठकले स्वीकार गरेन ।

प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment