+
+

लुम्बिनी विकास कोषमा बेथितिः कोषका अधिकृत नै काठ तस्करीमा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ४ गते ६:००

४ असार, काठमाडौं । लुम्बिनी विकास कोष परिसरमा हरेक वर्ष आगो लाग्नुको रहस्य खुलेको छ । विकास कोषमा नवस्थपति संरक्षणको जिम्मा लिएर बसेका अधिकृतले नै काठ तस्करीका लागि आगो लगाउने गरेको रहस्य खुलेको हो ।

किवास कोषले आगजनी हुन नदिन कडा निगरानी गरे पनि बर्सौंदेखि नियन्त्रण हुन सकेको थिएन । विकास कोषका सदस्य सचिव अजितमान तामाङले सुनियोजित रुपमा आगो लगाउने गरिएको बताउँदै आए पनि व्यक्ति पक्राउ पर्न सकेका थिएनन् ।

शुक्रबार जिल्ला वन कार्यालय रुपन्देहीले विकास कोषका वनस्पति अधिकृत सबिर अहमत खाँलाई चोरी गरेको काठसहित पक्राउ गरेपछि रहस्य खुलेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?