११ असार, ताप्लेजुङ । पाँचथरको याङवरक गाउँपालिका–३ वारेबुङमा शनिवाार अबिरल बर्षासंगै परेको चट्याङ लागेर चार जना घाइते भएका छन् ।
चट्याङबाट याङवरक– ३ १४ वर्षीय संगम योङया, वर्ष १६ का प्रकाश योङया, १७ वर्षका सनम योङया, र ५० वर्षीय पूर्ण योङया भाइते भएका हुन् ।
घाइते चारैजनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरेहको प्रहरी चौकी चरी भञ्ज्याङले जानकारी दिएको छ ।
उता, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ की मिरा दमाई चट्याङ लागेर घाइते भएकी छन् । उनको प्राथामिक स्वास्थ्य केन्द्र उपचार भइरेहको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4