News Summary
Generated by OK AI. Editorially reviewed.- बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर ७३ वर्षीय नैना बुढा मृत्युवरण गर्नुभएको छ।
- उहाँलाई पशु चराउन जाँदा चट्याङ लागेको थियो र उपचारका क्रममा बाटोमा मृत्यु भएको थियो।
२१ वैशाख, बाजुरा । बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ ।
मृत्युहुनेमा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा आइतबार बाटोमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4