सायद अब नरम तथा मिलेको अनुहार र ओठको जमाना गएछ क्यारे । इन्टरनेटलाई अहिले बांगोटिंगो ओठको ट्रेण्डले छोपेको छ ।
महिलाहरुले आफ्नो ओठको छेउछाउलाई अनौठो तरिकाले मेकअप गरी काँडा निस्किएको वा तरंग उठेको जस्तो बनाएर फोटो खिचेर सोसल मिडियामा भटाभट शेयर गर्दैछन् । जसका कारण अहिले कत्रगष्ननभि ष्उिक भाइरल बनेको छ ।
ीभहष्लनतयल नामक युट्युबरले पहिलोपटक सोसल मिडियामा फोटोशप गरिएको आफ्नो काँडे ओठको तस्वीर शेयर गरेपछि त्यो एकाएक भाइरल बनेको हो । त्यसपछि धेरैले त्यसैको सिको गरिरहेका छन् ।
हुँदा हुँदा आखिभौँ, परेला आदिलाई पनि काँडे बनाएर सोसल मिडियामा देखाउने ट्रेण्ड चलिरहेको छ ।
हेरौँ केही रोचक तस्वीर
एजेन्सी