१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मसिंर १० र २१ गते सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको छ । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा २१ गते विदा दिन आग्रह गरिएको आयोगले जनाएको छ ।
साथै पहिलो चरणको चुनाव हुने जिल्लामा ७ देखि १० गतेसम्म र दोस्रो चरणको चुनाव हुने ४५ जिल्लामा १८ देखि २१ गतेसम्म सार्वजनिक तथा सांस्थागत विद्यालय र क्याम्पसहरुमा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4