२८ मंसिर, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।
कम्पनीले कर प्रयोजनको लागि ६ लाख ३९ हजार ४ सय ७४ नगद लाभांशको पनि प्रस्ताव गरेको हो ।