१७ कात्तिक, पोखरा । सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा आजको पहिलो खेलमा काठमाडौं रोयल्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा भइरहेको छ ।
टस हारेर ब्याटिङ काठमाडौंले पोखरा पल्टनलाई १०४ रनको लक्ष्य दिएको छ । अहिले पोखरा पल्टनले जवाफी ब्याटिङ गरिरहेको छ ।
खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडीले गरिरहेको छ ।
हेर्नुहोस् प्रत्यक्ष प्रसारण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4