Photo Credit : चन्द्र आले
१ असार, काठमाडाैं । खामभाषी मगरहरुको मुख्य चाड भूमे आइतबारबाट काठमाडौँको टुडिखेलमा धुमधामका साथ सु भएको छ । सोमबारसम्म चल्ने यो चाडमा भूमि तथा प्रकृतिको पूजा गरिन्छ ।
वर्षातको समयमा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।
भूमे पर्वमा बाजागाजा बजाएर थरिथरिमका तालमा लहरै लागेर नाच्ने चलन छ । टुँडिखेलमा शुरु भएको भूमे पर्वमा उर्जामन्त्री बर्षमान पुन तथा पूर्वसभामुख ओनसरी घर्ती मगर पनि नाचेमा थिए ।
तस्वीरहरू : चन्द्र आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4