+
+

भन्सार छली ल्याएको कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते ११:४४

१० भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार लछी ल्याएको कपडा बरामद गरेको छ ।

प्रहरी टोलीले सोमबार राति चेकजाँचका क्रममा बेवारिसे अवस्थामा अबैधरुपमा ल्याएको १ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको कपडा बरामल गरेको हो ।

बरामद गरिएको सर्ट १७३ पिस , लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, कुर्था सुरुवाल २० पिस कपडा आन्तरिक राजस्व कार्यालय विराटनगर पठाएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?