+
+

सरकारलाई तरुण दलको खबरदारी (फोटो फिचर )

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १:३६

५ असोज, काठमाडौं । नेपाल तरुण दलले आइतबार माइतिघर मण्डलामा सरकारबिरु प्रदर्शन गरेको छ ।

‘भ्रष्टाचार, बढ्दो महंगी, तस्करी र कालो बजारी, कम्युनिस्ट सरकारलाई खबरदारी’ भन्ने नारासहित तरुणदलले प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत गरिएको प्रदर्शनपछिको कोण सभालाई तरुण दलका महासचिव भुपेन्द्रजंग शाही सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?