+
+

एनआईसी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १९:२१

६ मंसिर, काठमाडौं ।  एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा संचालनमा ल्याएको छ। सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले शुक्रबार एक समारोहकाबीच स्याफ्रुबेसी शाखाको उद्घाटन गरे।

उक्त शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ।

एनआईसी बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?