+
+

राप्रपाको केन्द्रीय समिति बैठक माघ १७ मा, महाधिवेशनबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १६:५२

२ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माघ १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

काठमाडौंमा हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितको समीक्षा गर्ने, जेठमा हुने केन्द्रीय महाधिवेशनको तयारीबारे छलफल गर्ने र पार्टीको भावी नीति तथा कार्यक्रम तय गर्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

हरेक तीन महिनामा बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?