+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पानी भरिएको बाटामा डुबेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १५:३३

३ माघ, जनकपुरधाम । बाथरुम (स्नान गृह) भित्र राखिएको पानी भरेको बाटामा डुबेर महोत्तरीमा शुक्रबार दिउँसो एक वर्षीया बालिकाको ज्यान गएको छ ।

सदरमुकाम जलेश्वर नगरपालिका १ निवासी रोशन साहकी १ वर्षीया छोरीको बाटामा रहेको पानीमा डुबेर मृत्यु भएको हो ।

खेल्दाखेल्दै बाथरुमभित्र गएकी उनी पानी भरिएको बाटामा डुबेकी थिइन् । उनको तत्कालै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?