+
+

संसद सचिवालयले भन्यो–विजय गच्छदार निलम्बित भइसके

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १८:२६

२४ माघ,काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार प्रतिनिधिसभा सदस्य पदबाट माघ २२ गतेदेखिनै स्वतः निलम्बित भएको संसद सचिवालयले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकै दिन भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम गच्छदार निलम्बन भएको सचिवालयले जनाएको हो ।

सचिवालयका सचिव गोपालनाथ योगीले शुक्रबार विज्ञप्ति जारी गरी अख्तियारले सचिवालाई पठाएको पत्र बिहीबार प्राप्त भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?