Comments Add Comment

छक्का पञ्जा ३ डिसहोम सिनेमा घरमा

दर्शकले अत्याधिक रुचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ ।

ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तीन वर्षदेखि सिनेमाघर १०८ सञ्चालन गर्दै आएको डिसहोमले केही समय अगाडि सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकपि्रय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ ।

डिसहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहुँच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ-नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् ।

९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमा घर खुलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment