+
+

महोत्तरीमा पोखरीमा डुबेर बालककाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १७:५३

२१ साउन, जनकपुरधाम । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका-१ शर्मा चोक बस्ने १३ वर्षीय सुदीप महतो रहेका छन् । घर नजिकै रहेको पोखरीमा भैंसी पखाल्न पस्दा उनी पोखरीमा डुब्न पुगेको प्रहरीले जनाएको छ ।

शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र यसबारेमा थप बुझ्ने काम भइरहेको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?