प्रतीकात्मक तस्वीर
५ फागुन, महोत्तरी । महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनराशिसवा नगरपालिका-९ बथनाहाका ४ वर्षीय अमनकुमार साह रहेका छन् ।
आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4