+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
३७ बलमा ३८ रन आवश्यक
लुम्बिनी लायन्स 2025
74/3 (13.5)
Shares

माछा मार्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते १६:४७

१६ असोज, काठमाडौं । सर्लाहीमा माछा मार्ने क्रममा खोलामा डुबेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका-१४ बस्ने बाराको निजगढ घर भएका ३८ वर्षीय वीरबहादुर गोले रहेका छन् ।

सोही नगरपालिका वडा नम्बर-१२ स्थित लखनदेही खोलामा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?