२२ असोज, काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टिभीले यस दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आईडिया’ नामक योजना ल्याएको छ । जस अन्तर्गत सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका पाइने छ ।
साथै सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्स्क्युसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, रिलायवल सभिर्स, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदा पाइने कम्पनीले जनाएको छ ।