५ वैशाख, विराटनगर । शनिबारबाट बेपत्ता भएका बालक आइतबार बिहान मृत भेटिएका छन् ।
शनिबार साँझदेखि हराइरहेका विराटनगर महानगरपालिका-८ का ७ वर्षीय बालक उलभ बस्नेत सिंघीया खोलामा मृत फेला परेका हुन् ।
खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4