Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 4

October 28, 2026 17:00TU INTL CRICKET STADIUM

Sudurpaschim won by 6 wickets

Leapmotor

Player of the match

दीपेन्द्र सिंह ऐरीसुदूरपश्चिम रोएल्स, 51(35b), 1/21 (4 ov)
Over 17
  • 1
  • 4
  • Dot ball
  • Dot ball
  • 6
Over 16
  • 1
  • 1
  • W
  • Dot ball
  • 6
  • 1
Over 15
  • 1
  • 1
  • 1
  • 1
  • 1
  • Dot ball
Over 14
  • 6
  • Dot ball
  • 1
  • 1
  • 4
  • 1
Over 13
  • 1
  • 1
  • 1
  • Dot ball
  • 2
  • 1
Over 12
  • 1
  • Dot ball
  • 1w
  • 4
  • Dot ball
  • 2
  • 1w
  • Dot ball
Over 11
  • 1
  • Dot ball
  • 1
  • 6
  • Dot ball
  • 1
Over 10
  • 1
  • 1
  • 1
  • 6
  • 1
  • 1w
  • 1
Over 9
  • 1w
  • 1
  • 1
  • 1lb
  • 1
  • 1
  • 1
Over 8
  • Dot ball
  • 2
  • 2
  • 1
  • 1lb
  • 1w
  • 4
Over 7
  • Dot ball
  • 4
  • W
  • Dot ball
  • Dot ball
  • Dot ball
Over 6
  • 1
  • Dot ball
  • 4
  • 1
  • 1
  • 1
Over 5
  • 6
  • 1
  • 1
  • W
  • Dot ball
  • Dot ball
Over 4
  • 1
  • 2
  • 4
  • Dot ball
  • 4
  • 1
Over 3
  • 1
  • 3
  • 2
  • 1
  • 1
  • 1
Over 2
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
  • 4lb
Over 1
  • 2
  • 2
  • 1
  • 4
  • W
  • Dot ball

Venue: TU INTL CRICKET STADIUM

Fall of Wickets:

1-9 (विनोद भण्डारी, 0.5 ov), 2-43 (ब्रान्डन म्याकमुलेन, 4.4 ov), 3-56 (सैफ अली जैब, 6.3 ov), 4-130 (इशान पाण्डे, 15.3 ov)

Commentaryयोसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि दुई खेल हुँदैछन् । अपडेटका साथ उपस्थित हुनेछौं । त्यतिन्जेल सम्मका लागि नमस्कार । शुभरात्रि ।
Commentaryसुदूरका कप्तान दीपेन्द्र : पहिलो खेलमा धेरै विकेट गुमाएका थियौं पावरप्लेमा । यो खेलमा पावरप्लेमा राम्रो खेल्यौं । खेल हुँदै गएपछि डिउका बारेमा थाहा हुन्छ । फिल्डिङ अझै राम्रो हुन सक्थ्यो जस्तो लाग्छ । मलाई ब्याटिङ बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा बेस्ट दिन मनपर्छ । त्यसरी योगदान दिन पाउँदा खुसी लाग्छ ।
Commentaryपोखराका कप्तान कुशल भुर्तेल : ब्याटिङमा राम्रै भएको थियो । बलिङमा अलि सोचेजस्तो हुन सकेन । पहिले ब्याटिङ गर्दा स्पीनरलाई सहयोग मिलेको जस्तो महसुस भएको थियो । तर पछि सायद डिउ फ्याक्टरले गर्दा पनि होला त्यति सहयोग पुगेन । हाम्रो टिम राम्रो छ, कमब्याक गर्नेछौं ।
Commentaryअर्धशतक प्रहार गरेका सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द म्याच घोषित भएका छन् ।
Commentaryविनोद भण्डारी पहिलो ओभरमै आउट भएपनि म्याकमुलेनले केही आकर्षक शटहरू खेल्दै लय कायमै राखेका थिए । उनी पाँचौं ओभरमा आउट भएपछि क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्त्यसम्मै रहेर खेल जिताए । उनले इशान पान्डेसँग मिलेर चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । इशान ३७ रनमा आउट हुँदा सुदूरले खेल आफ्नो पक्षमा पारिसकेको थियो ।
Commentary१४६ रनको लक्ष्य सुदूरले १७औं ओभरमा पूरा गरेको छ । कप्तान दीपेन्द्रले अविजित अर्धशतक बनाएर खेल पूरा गरेका छन् । उनी यो सिजन अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर पनि बने ।
Commentaryपहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेपछि सुदूरले पुनरागमन गर्दै पोखरालाई पहिलो खेलमै हार चखाएको छ । May be an image of cricket and text

16.5

6

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · छक्का

GAME ! SET !! MATCH !!! कभरको माथिबाट छक्का प्रहार गरेका छन् । दीपेन्द्रको अर्धशतक पनि पूरा भएको छ । खेल पनि सकिएको छ ।
  • 4 × 4s
  • 2 × 6s

16.4

.

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · नो रन

16.3

.

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · नो रन

16.2

4

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · चौका

लङअनमा चौका प्रहार गरेका छन् दीपेन्द्रले ।

16.1

1

कुशल भुर्तेल to शेरफन रदरफोर्ड · १ रन

Over16

End of over 16

सुदूरपश्चिम रोएल्स137/4

शेरफन रदरफोर्ड, दीपेन्द्र सिंह ऐरीb. महेदी हसन

15.6

1

महेदी हसन to शेरफन रदरफोर्ड · १ रन

15.5

6

महेदी हसन to शेरफन रदरफोर्ड · छक्का

HUGEEE !! रदरफोर्डले डिप मिडविकेटमा विशाल छक्का प्रहार गरेका छन् । स्लग स्वीप गरेका थिए ।

15.4

.

महेदी हसन to शेरफन रदरफोर्ड · नो रन

15.3

W

महेदी हसन to इशान पाण्डे · आउट

LBW !! इशानले रिभ्यू लिएका थिए । तर जोगिने छैनन् । आउट भएका छन् ।
  • Score 130/4
  • 15.3 overs
CommentaryTHREE REDS ! GONE !!!
Commentaryइशान पान्डे आउट दिइएका छन् । रिभ्यू लिइपनि सकेका छन् ।
CommentaryDRS !!!

15.2

1

महेदी हसन to दीपेन्द्र सिंह ऐरी · १ रन

15.1

1

महेदी हसन to इशान पाण्डे · १ रन

Over15

End of over 15

सुदूरपश्चिम रोएल्स128/3

दीपेन्द्र सिंह ऐरी, इशान पाण्डेb. शाकिब अल हसन
Commentaryशाकिब अल हसनको स्पेल सकिएको छ । ४ ओभरमा २४ रन दिएर १ विकेट लिए ।

14.6

.

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · नो रन

14.5

1

शाकिब अल हसन to इशान पाण्डे · १ रन

14.4

1

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · १ रन

DROPPED !!! लङअफमा खेलेका थिए दीपेन्द्रले । धनन्जय लक्षनले सिटर छाडेका छन् । १ रन लिए ।

14.3

1

शाकिब अल हसन to इशान पाण्डे · १ रन

14.2

1

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · १ रन

14.1

1

शाकिब अल हसन to इशान पाण्डे · १ रन

Over14

End of over 14

सुदूरपश्चिम रोएल्स123/3

इशान पाण्डे, दीपेन्द्र सिंह ऐरीb. बिपिन खत्री

13.6

1

बिपिन खत्री to इशान पाण्डे · १ रन

13.5

4

बिपिन खत्री to इशान पाण्डे · चौका

फाइन लेगमा सर्कलभित्रै रहेका शाकिबको माथिबाट गएको छ बल । चौका हुनेछ ।

13.4

1

बिपिन खत्री to दीपेन्द्र सिंह ऐरी · १ रन

13.3

1

बिपिन खत्री to इशान पाण्डे · १ रन

13.2

.

बिपिन खत्री to इशान पाण्डे · नो रन

13.1

6

बिपिन खत्री to इशान पाण्डे · छक्का

डिप स्क्वायर लेगमा छक्का भएको छ ।
Commentaryदीपेन्द्र  र इशानबीच अर्धशतकीय साझेदारी पूरा भइसकेको छ । यी दुईले नै आज खेल जिताउने छन् वा पोखराले कमब्याक गर्ला त ?

Over13

End of over 13

सुदूरपश्चिम रोएल्स110/3

इशान पाण्डे, दीपेन्द्र सिंह ऐरीb. शाकिब अल हसन

12.6

1

शाकिब अल हसन to इशान पाण्डे · १ रन

12.5

2

शाकिब अल हसन to इशान पाण्डे · २ रन

12.4

.

शाकिब अल हसन to इशान पाण्डे · नो रन

12.3

1

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · १ रन

12.2

1

शाकिब अल हसन to इशान पाण्डे · १ रन

12.1

1

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · १ रन

Over12

End of over 12

सुदूरपश्चिम रोएल्स104/3

इशान पाण्डे, दीपेन्द्र सिंह ऐरीb. महेदी हसन

11.6

.

महेदी हसन to इशान पाण्डे · नो रन

11.6

1w

महेदी हसन to इशान पाण्डे · वाइड

11.5

2

महेदी हसन to इशान पाण्डे · २ रन

11.4

.

महेदी हसन to इशान पाण्डे · नो रन

Commentary१०० रन पूरा भएको छ ।

11.3

4

महेदी हसन to इशान पाण्डे · चौका

यसपटक उठाएर खेलेका छन् । डिप मिडविकेटमा चौका भएको छ ।

11.3

1w

महेदी हसन to इशान पाण्डे · वाइड

11.2

.

महेदी हसन to इशान पाण्डे · नो रन

11.1

1

महेदी हसन to दीपेन्द्र सिंह ऐरी · १ रन

Over11

End of over 11

सुदूरपश्चिम रोएल्स95/3

दीपेन्द्र सिंह ऐरी, इशान पाण्डेb. कुशल भुर्तेल

10.6

1

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · १ रन

10.5

.

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · नो रन

10.4

6

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · छक्का

SHOTT !! यसपटक दीपेन्द्र ठूलो शटका लागि गएका छन् । छक्का भएको छ ।

10.3

1

कुशल भुर्तेल to इशान पाण्डे · १ रन

10.2

.

कुशल भुर्तेल to इशान पाण्डे · नो रन

10.1

1

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · १ रन

Commentaryदीपेन्द्र र इशान मिलेर साझेदारी बनाइरहेका छन् । यहाँबाट सुदूर विजयोन्मुख देखिन्छ । पोखराले बलिङमा पुनरागमन गर्न सक्ला त ?
CommentaryDRINKS BREAK !!!

Over10

End of over 10

सुदूरपश्चिम रोएल्स86/3

दीपेन्द्र सिंह ऐरी, इशान पाण्डेb. आकाश चन्द

9.6

1

आकाश चन्द to दीपेन्द्र सिंह ऐरी · १ रन

9.6

1w

आकाश चन्द to दीपेन्द्र सिंह ऐरी · वाइड

9.5

1

आकाश चन्द to इशान पाण्डे · १ रन

9.4

6

आकाश चन्द to इशान पाण्डे · छक्का

डाउन द ग्राउन्ड छक्का प्रहार गरेका छन् ।

9.3

1

आकाश चन्द to दीपेन्द्र सिंह ऐरी · १ रन

9.2

1

आकाश चन्द to इशान पाण्डे · १ रन

9.1

1

आकाश चन्द to दीपेन्द्र सिंह ऐरी · १ रन

Commentaryबलिङमा आकाश चन्द आएका छन् ।

Over9

End of over 9

सुदूरपश्चिम रोएल्स74/3

दीपेन्द्र सिंह ऐरी, इशान पाण्डेb. कुशल भुर्तेल

8.6

1

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · १ रन

8.5

1

कुशल भुर्तेल to इशान पाण्डे · १ रन

8.4

1

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · १ रन

8.3

1lb

कुशल भुर्तेल to इशान पाण्डे · लेग बाई

8.2

1

कुशल भुर्तेल to दीपेन्द्र सिंह ऐरी · १ रन

8.1

1

कुशल भुर्तेल to इशान पाण्डे · १ रन

8.1

1w

कुशल भुर्तेल to इशान पाण्डे · वाइड

Commentaryबलिङमा कुशल भुर्तेल आएका छन् ।

Over8

End of over 8

सुदूरपश्चिम रोएल्स67/3

दीपेन्द्र सिंह ऐरी, इशान पाण्डेb. प्रतिक पोखरेल

7.6

4

प्रतिक पोखरेल to दीपेन्द्र सिंह ऐरी · चौका

थर्डम्यान र पोइन्टको बीचमा प्लेस गरेका छन् । चौका भएको छ ।

7.6

1w

प्रतिक पोखरेल to दीपेन्द्र सिंह ऐरी · वाइड

7.5

1lb

प्रतिक पोखरेल to इशान पाण्डे · लेग बाई

7.4

1

प्रतिक पोखरेल to दीपेन्द्र सिंह ऐरी · १ रन

7.3

2

प्रतिक पोखरेल to दीपेन्द्र सिंह ऐरी · २ रन

7.2

2

प्रतिक पोखरेल to दीपेन्द्र सिंह ऐरी · २ रन

7.1

.

प्रतिक पोखरेल to दीपेन्द्र सिंह ऐरी · नो रन

Commentaryबलिङमा प्रतिक पोखरेल आएका छन् ।

Over7

End of over 7

सुदूरपश्चिम रोएल्स56/3

इशान पाण्डे, दीपेन्द्र सिंह ऐरीb. शाकिब अल हसन

6.6

.

शाकिब अल हसन to इशान पाण्डे · नो रन

6.5

.

शाकिब अल हसन to इशान पाण्डे · नो रन

6.4

.

शाकिब अल हसन to इशान पाण्डे · नो रन

6.3

W

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · रन आउट

२ रन लिने प्रयास थियो । जैब फर्किँदै थिए तर भ्याएनन् । विकेट गुमेको छ यहाँ ।

सैफ अली जैब15 (16)

WWICKETRun out

  • Score 56/3
  • 6.3 overs
Commentaryसेफ जैब आउट भएका छन् ।
CommentaryRUN OUT CHECK !!!

6.2

4

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · चौका

डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् ।

6.1

.

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · नो रन

Over6

End of over 6

सुदूरपश्चिम रोएल्स51/2

दीपेन्द्र सिंह ऐरी, सैफ अली जैबb. धनन्जय लक्षन

5.6

1

धनन्जय लक्षन to दीपेन्द्र सिंह ऐरी · १ रन

Commentary५० रन पूरा भएको छ ।

5.5

1

धनन्जय लक्षन to सैफ अली जैब · १ रन

5.4

1

धनन्जय लक्षन to दीपेन्द्र सिंह ऐरी · १ रन

5.3

4

धनन्जय लक्षन to दीपेन्द्र सिंह ऐरी · चौका

यसपटक कट गरेका छन् । चौका भएको छ ।

5.2

.

धनन्जय लक्षन to दीपेन्द्र सिंह ऐरी · नो रन

5.1

1

धनन्जय लक्षन to सैफ अली जैब · १ रन

Over5

End of over 5

सुदूरपश्चिम रोएल्स43/2

दीपेन्द्र सिंह ऐरी, सैफ अली जैबb. शाकिब अल हसन

4.6

.

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · नो रन

4.5

०

शाकिब अल हसन to दीपेन्द्र सिंह ऐरी · ० रन

Commentaryब्याटिङमा दीपेन्द्रसिंह ऐरी आएका छन् ।

4.4

W

शाकिब अल हसन to ब्रान्डन म्याकमुलेन · आउट

THREE REDS !! निर्णय उल्टिएको छ । शाकिबले विकेट प्राप्त गरेका छन् ।
  • Score 43/2
  • 4.4 overs
CommentaryDRS !! एलबीडब्लुको अपिल । अम्पायरले नटआउट दिएका छन् ।

4.3

1

शाकिब अल हसन to सैफ अली जैब · १ रन

4.2

1

शाकिब अल हसन to ब्रान्डन म्याकमुलेन · १ रन

4.1

6

शाकिब अल हसन to ब्रान्डन म्याकमुलेन · छक्का

Over4

End of over 4

सुदूरपश्चिम रोएल्स35/1

ब्रान्डन म्याकमुलेन, सैफ अली जैबb. महेदी हसन

3.6

1

महेदी हसन to ब्रान्डन म्याकमुलेन · १ रन

3.5

4

महेदी हसन to ब्रान्डन म्याकमुलेन · चौका

3.4

.

महेदी हसन to ब्रान्डन म्याकमुलेन · नो रन

3.3

4

महेदी हसन to ब्रान्डन म्याकमुलेन · चौका

3.2

2

महेदी हसन to ब्रान्डन म्याकमुलेन · २ रन

3.1

1

महेदी हसन to सैफ अली जैब · १ रन

Over3

End of over 3

सुदूरपश्चिम रोएल्स23/1

सैफ अली जैब, ब्रान्डन म्याकमुलेनb. बिपिन खत्री

2.6

1

बिपिन खत्री to सैफ अली जैब · १ रन

2.5

1

बिपिन खत्री to ब्रान्डन म्याकमुलेन · १ रन

2.4

1

बिपिन खत्री to सैफ अली जैब · १ रन

2.3

2

बिपिन खत्री to सैफ अली जैब · २ रन

2.2

3

बिपिन खत्री to ब्रान्डन म्याकमुलेन · ३ रन

2.1

1

बिपिन खत्री to सैफ अली जैब · १ रन

Over2

End of over 2

सुदूरपश्चिम रोएल्स14/1

ब्रान्डन म्याकमुलेन, सैफ अली जैबb. महेदी हसन

1.6

4lb

महेदी हसन to ब्रान्डन म्याकमुलेन · लेग बाई

1.5

1

महेदी हसन to सैफ अली जैब · १ रन

1.4

.

महेदी हसन to सैफ अली जैब · नो रन

1.3

.

महेदी हसन to सैफ अली जैब · नो रन

1.2

.

महेदी हसन to सैफ अली जैब · नो रन

1.1

.

महेदी हसन to सैफ अली जैब · नो रन

Over1

End of over 1

सुदूरपश्चिम रोएल्स9/1

ब्रान्डन म्याकमुलेन, सैफ अली जैबb. धनन्जय लक्षन

0.6

.

धनन्जय लक्षन to ब्रान्डन म्याकमुलेन · नो रन

Commentaryब्याटिङमा ब्रान्डन म्याकमुलेन आएका छन् ।

0.5

W

धनन्जय लक्षन to विनोद भण्डारी · आउट

BOWLED !! बोल्ड गरिदिएका छन् ।
  • Score 9/1
  • 0.5 overs

0.4

4

धनन्जय लक्षन to विनोद भण्डारी · चौका

0.3

1

धनन्जय लक्षन to सैफ अली जैब · १ रन

0.2

2

धनन्जय लक्षन to सैफ अली जैब · २ रन

0.1

2

धनन्जय लक्षन to सैफ अली जैब · २ रन

Commentaryजैब स्ट्राइकमा छन् । धनन्जय लक्षनले टीयू एन्डबाट बलिङको सुरुवात गर्ने छन् ।
Commentaryविनोद भण्डारी र सेफ जैब ओपनिङमा आएका छन् ।
CommentaryWELCOME BACK !!

Innings 2 Summary

विनोद भण्डारी पहिलो ओभरमै आउट भएपनि म्याकमुलेनले केही आकर्षक शटहरू खेल्दै लय कायमै राखेका थिए । उनी पाँचौं ओभरमा आउट भएपछि क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्त्यसम्मै रहेर खेल जिताए । उनले इशान पान्डेसँग मिलेर चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । इशान ३७ रनमा आउट हुँदा सुदूरले खेल आफ्नो पक्षमा पारिसकेको थियो ।

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.